National life

बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ असार २०८०, सोमबार
764Shares
बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं । सोमबार सूनको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलाको १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आईतबार छापावालाको सुनको मूल्य तोलाको १ लाख १० हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
764SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?