National life

सिटिजन लाइफद्वारा घरमै पुगेर मृत्यु बीमा दावी भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२१ जेठ २०८०, आइतबार
866Shares
सिटिजन लाइफद्वारा घरमै पुगेर मृत्यु बीमा दावी भुक्तानी
ncell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले तिनाउ गाउँपालिका ३ झुम्सामा मृत्यु बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले घरमै पुगेर एक कार्यक्रमकाबीच मृत्यु दावी भुक्तानी वापतको ५ लाख ६९ हजारको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीको पाल्पा शाखाबाट १ बर्ष ६ महिना अघि ५ लाख बीमाङ्क रकमको सिटिजन सुभारम्भ बीमा योजना बीमालेख लिएकी तिनाउ ३ कि सीता कुमारी गुरुङकोको मृत्यु भए पछि दावी भुक्तानी बापत बिमाङ्क रकम, काजक्रीया खर्च र बोनस रकम गरी कुल ५ लाख ६९ हजार रुपैयाँको चेक मृतकका श्रीमान याम बहादुर गुरुङलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा चेक हस्तान्तरण गर्दै इन्स्योरेन्सका पाल्पा शाखा प्रबन्धक विजय कार्कीले जीवन बीमाले अकालमा ज्यान गुमाउनु परेका परिवारले आफ्नै बचतबाट प्राप्त रकमले परिवारमा मृत्यु पश्चात पनि राहत महसुस गर्न पाउने भएकोले पनि जीवन बीमा अपरिहार्य रहेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
866SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?