National life
cg eloctronics

बुधबार सुनचाँदीको भाउमा फेरबदल, सुन घट्दा चाँदी बढ्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|१० भदौ २०८३, बुधबार
1.3kShares
बुधबार सुनचाँदीको भाउमा फेरबदल, सुन घट्दा चाँदी बढ्यो
muktinatha bikash bank

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँ रहेको सुनको मूल्य आज १०० रुपैयाँले घटेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ७६ हजार १५० रुपैयाँ कायम भएको छ। मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ७६ हजार २३५ रुपैयाँ थियो।

यता, चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ९०० रुपैयाँ रहेको चाँदीको मूल्य ७५ रुपैयाँले बढेको हो।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?