National life

युनाइटेड अजोडको हकप्रद सेयर भोलिदेखि दोस्रो बजारमा कारोबार हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०३ भदौ २०८३, बुधबार
1.2kShares
युनाइटेड अजोडको हकप्रद सेयर भोलिदेखि दोस्रो बजारमा कारोबार हुने
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर सूचीकृत भएको छ।

कम्पनीले जारी गरेको १० प्रतिशत हकप्रदअन्तर्गतको कुल २३ लाख १० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। हकप्रद सेयर सूचीकृत भएसँगै कम्पनीको नेप्सेमा सूचीकृत कुल सेयर संख्या २ करोड ६४ लाख ९८ हजार ९९६ कित्ता पुगेको छ।

नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयर भोलिदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यससँगै कम्पनीका लगानीकर्ताले नयाँ थपिएको हकप्रद सेयर पनि खरिद–बिक्री गर्न पाउनेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?