National life

जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन साढे ६ अर्ब भन्दा बढी (सुची सहित)

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१७ कात्तिक २०८०, शुक्रबार
693Shares
जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन साढे ६ अर्ब भन्दा बढी (सुची सहित)
ncell

काठमाडाैं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा प्रथम बीमाशुल्क आर्जनवापत साढे ६ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार प्रथम बीमाशुल्क आर्जन वापत ६ अर्ब ७१ करोड ९६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ।यस त्रैमासको अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्म ९० करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ। तेस्रोमा हिमालयन लाइफ रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा ५२ करोड ८७ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

त्यस्तै, हिमालयन लाइफले ५० करोड ५० लाख रुपैयाँ, सिटिजन लाइफले४१ करोड ६० लाख रुपैयाँ, आइएमई लाइफले ३३ करोड ५० लाख रुपेैयाँ, रिलायबल नेपाल लाइफले ३२ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३२ करोड रुपैयाँ, एशियन लाइफ ३२ करोड रुपैयाँ, सन नेपाल लाइफले ३० करोड रुपैयाँ, मेट लाइफले ३० करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २१ करोड रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले १२ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
693SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?