National life

नेपाल लाइफ इन्स्याेरेन्सले बीमित मान बहादुर बुढालाई १० वर्षसम्म मासिक भत्ता दिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ भदौ २०८०, शुक्रबार
495Shares
नेपाल लाइफ इन्स्याेरेन्सले बीमित मान बहादुर बुढालाई १० वर्षसम्म मासिक भत्ता दिने
ncell

काठमाडौं । नेपाल लाइफ इन्स्याेरेन्सले मान बहादुर बुढाको किस्ता छुट तथा १० वर्षसम्म मासिक भत्ता समेत प्रदान गर्ने भएको छ । बीमा दावी भुक्तानी तथा आफ्ना बीमितको समस्यालाई सधै आत्मसाथ गर्दै आइरहेको कम्पनीले सवारी दुर्घटनामा परी पूर्ण अशक्त अपाङ्ग भएका मुगु जिल्लाका बुढाको किस्ता छुट तथा १० वर्षसम्म मासिक भत्ता समेत प्रदान गर्ने भएको हो ।

कम्पनीका कर्मचारीले उक्त किस्ता छुट र मासिक भत्ता प्रदान गरिने भनि निर्णय भएको पत्र घरमै गएर हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले उनलाई घरमै गएर सो कुराको जानकारी दिनुका साथै उनको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?