National life

नेशनल लाइफको अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० असार २०८०, आइतबार
550Shares
नेशनल लाइफको अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न
ncell

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम गरेको छ । कम्पनीले झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा प्रि एमडिआरटी सम्मान तथा अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको हो ।

“रन फर इन्कम चेञ्ज योर एमडिआरटी” भन्ने नाराका साथ कम्पनीको कोशी प्रदेशमा रहेका शाखा कार्यालयहरुसंग आबद्ध भई बीमा व्यवसाय गर्दै आइरहेका अभिकर्ताहरुको व्यावसायिक दक्षता अभिवृद्धि गराइएको हो ।

एमडिआरटीको लक्ष्य पुरा गराउने उद्देश्यले सम्पन्न गरिएको सो कार्यक्रमको प्रमुख अतिथि एवं प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गरी शुभारम्भ गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो अवसरमा उपस्थित करिब ७०० जना अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यावसायिक दक्षता अभिवृद्धि गरी एमडिआरटीको लक्ष्य पुरा गराउने उद्देश्यका साथ चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले तालिम प्रदान गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
550SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?