National life

नेशनल लाइफको कलंकी शाखा प्रमुख घिमिरे बेस्ट म्यानेजर अवार्डबाट सम्मानित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ साउन २०८०, बिहिबार
462Shares
नेशनल लाइफको कलंकी शाखा प्रमुख घिमिरे बेस्ट म्यानेजर अवार्डबाट सम्मानित
ncell

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सका कलंकी शाखा प्रमुख आरसी घिमिरे बेस्ट म्यानेजर अवार्डबाट सम्मानित भएका छन् । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा आयोजना गरेको एन्युअल बिजनेस लिडर्स कन्क्लेभ कार्यक्रममा घिमिरे सम्मानित भएका हुन् । कम्पनीले विभिन्न विधामा उत्कृष्ट शाखा प्रमुखहरुलाई सम्मान गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्ष प्रेमा राज्य लक्ष्मी शाह र कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले शाखा प्रमुख घिमिरेलाई प्रमाणपत्र सहित समान गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कलंकी शाखा प्रमुख घिमिरे गत आर्थिक वर्षमा पनि उत्कृष्टको अवार्ड पाउने व्यक्ति हुन् ।

काठमाडौं उपत्यकाको कलंकी शाखा प्रमुखमा उनी कार्यरत रहेका छन् । ऐजेन्सी म्यानेजर, बीमा अभिकर्ता र कर्मचारीसँग नम्र ब्यवहार गर्ने र नेतृत्व गर्न सक्ने क्षमता भएका उनी सफल म्यानेजरको उपाधि पाएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
462SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?