National life

नेशनल लाइफको गुल्मी शाखाद्वारा १० लाख रुपैयाँ बीमा दावी भुक्तानी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ असार २०८०, मङ्गलबार
485Shares
नेशनल लाइफको गुल्मी शाखाद्वारा १० लाख रुपैयाँ बीमा दावी भुक्तानी
ncell

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको गुल्मी शाखाबाट बीमित मुक्ती प्रसाद श्रेष्ठलाई बीमा दावी बापत १० लाख रुपैयाँ भुक्तानी गरेको हो ।

कम्पनीमा गुल्मी जिल्ला रूरूक्षेत्र गाउँपालिका वाड नं छ बीमीत मुक्ति प्रसाद श्रेष्ठले अमृतश्री होल लाइफ बीमा गरेका थिए ।

उनलाई ह्यदयघात भएर टिचिङ्ग अस्पताल काठमाडौंमा उपचार गरेका उनलाई प्राण घातक रोग वापतको १० लाख रुपैयाँ बराबरको चेक कम्पनीका गुल्मी शाखा प्रमुख हरि प्रसाद भण्डारीले हस्तान्तरण गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
485SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?