National life

नेशनल लाईफ इन्स्योरेन्सद्वारा यी बीमालेखमाथि दाबी गर्न आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१४ असोज २०८०, आइतबार
786Shares
नेशनल लाईफ इन्स्योरेन्सद्वारा यी बीमालेखमाथि दाबी गर्न आग्रह
ncell

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा लेख दाबी गर्न आग्रह गरेकाे छ । कम्पनीले बीमा लेख दाबी गर्न आउन ३५ दिने सुचना निकालेको हाे ।

कम्पनीबाट विभिन्न मितिमा जारी गरिएको तपसिलमा उल्लेखित बीमाले हराएको हुनाले प्रतिलिपि बीमालेख पाउ भनी निवेदन परेकाले उक्त बीमालेख उपर कोही कसैको हकदाबी भए आजको मितिले ३५ दिनभित्र सबुत प्रमाण सहित हकदबाबी गर्न आउन कम्पनीले आग्रह गरेको छ ।

जारी गरेको म्याद भित्र उक्त बीमालेख सम्बन्धी कसैको हकदाबी गर्न नआएमा निजहरुको माग बमोजिम प्रतिलिपि बीमालेख जारी गरिने कम्पनीले जनाएकाे छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
786SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?