National life

प्रथम बीमाशुल्क आर्जनमा नेशनल लाइफको काठमाडौं शाखा उत्कुष्ट घोषित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ साउन २०८०, बिहिबार
500Shares
प्रथम बीमाशुल्क आर्जनमा नेशनल लाइफको काठमाडौं शाखा उत्कुष्ट घोषित
ncell

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको काठमाडौं शाखा प्रथम बीमाशुल्क आर्जनमा उत्कृष्ट बनेको छ । इन्स्योरेन्सको काठमाडौं शाखा प्रथम बीमा शुल्क संकलनको आधारमा उत्कुष्ट घोषित भएको हो ।

आव २०७९/८० मा नेपाल अधिराज्यभरका शाखा कार्यालयहरुले भन्दा उत्कृष्ट टार्गेट पुर्याएकाले कार्यालय उत्कृष्ट प्रथम अवार्डबाट सम्मानित भएको हो ।

कम्पनीको सञ्चालक समिति अध्यक्ष प्रेमा राज्य लक्ष्मी शाह र कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले शाखा प्रमुख घिमिरेलाई प्रमाणपत्र सहित समान गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
500SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?