National life

सन नेपाल लाइफले पायाे आइपीओ निष्काशन गर्न बोर्डबाट अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ असार २०८०, मङ्गलबार
613Shares
सन नेपाल लाइफले पायाे आइपीओ निष्काशन गर्न बोर्डबाट अनुमति
ncell

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्काशनका लागि अनुमति पाएको छ । कम्पनीले बोर्डबाट आज असार १९ गते प्रिमियममा आइपीओ निष्काशनका लागि अनुमति पाएको हो ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरमा प्रिमियम मुल्य १३९ रुपैयाँ थप गरी २३९ रुपैयाँमा आइपीओ विक्री गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीले प्रति कित्ता २३९ रुपैयाँको दरमा ९६ लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल सन नेपाल लाइफको चुक्ता पूँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि चुक्ता पूँजी तीन अर्ब २० करोड पुग्नेछ । कम्पनीले प्रिमियम सहित उक्त शेयर जारी गर्दा प्राथमिक शेयर बजारबाट २ अर्ब २९ करोड रुपैयाँ संकलन गर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
613SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?