National life

हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको नविकरणमा छूट दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ असार २०८०, मङ्गलबार
462Shares
हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको नविकरणमा छूट दिने
ncell

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेखको नविकरणमा लाग्ने विलम्ब शुल्कमा छूट दिने भएको छ । कम्पनीले आज (असार १९) देखि २७ गतेसम्म व्यतित बीमालेखको नविकरणमा लाग्ने विलम्ब शुल्कमा ब्याज छूट दिने भएकाे हाे ।

कम्पनीले ५ वर्षसम्मका व्यतित बीमालेखमा शत प्रतिशत र ५ वर्षभन्दा माथिका बीमालेखमा ४० प्रतिशत ब्याज छूट प्रदान गरिने जनाएको छ ।

व्यतित बीमालेख पुन:जागरण गर्दा एक पटक मात्र छूट सुविधामा प्रदान गरिने कम्पनीले प्रकाशित गरिएको कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
462SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?