National life
cg eloctronics

हिमालयन लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रि गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ साउन २०८०, बुधबार
638Shares
हिमालयन लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रि गर्दै
muktinatha bikash bank

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । कम्पनीले साविक गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा रहेको ५१ हजार ४५० कित्ता संस्थापक शेयर बिक्रि गर्न लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य ३१० रुपैयाँ तोकेको छ । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना जारी भएको ३५ दिनभित्र कम्पनीमा लिखित रुपमा जानकारी गराउन कम्पनीले अनुरोध गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीले तोकेको समयभित्र संस्थापक शेयरधनीहरुबाट कुनै लिखित प्रस्ताव नआएको अवस्थामा अन्य खरिदकर्तालाई उक्त शेयर बिक्रि गरिने कम्पनीले जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
638SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?