National life

अमेरिकी डलरको भाउ तीन दिन देखि लगातार वृद्धि, अन्य देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ जेठ २०८२, शुक्रबार
707Shares
अमेरिकी डलरको भाउ तीन दिन देखि लगातार वृद्धि, अन्य देशको कति ?
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज जेठ १६ गते शुक्रबारका लागि बिदेशि मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३७ रुपैयाँ १२ पैसा कायम भएको छ। यस्तै, खरिददर १३६ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

पछिल्लो ३ दिन अमेरिकी डलरको भाउ निरन्तर बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बिहीबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३६ रुपैयाँ ८८ पैसा र खरिददर १३६ रुपैयाँ २८ पैसा कायम भएको थियो ।

आज १ युरोको बिक्रीदर १५४ रुपैयाँ ७५ पैसा रहेको छ भने खरिददर १५४ रुपैयाँ ०७ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा र खरिद दर १८३ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८८ रुपैयाँ २६ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ ७० पैसा र बिक्रीमा ९९ रुपैयाँ १४ पैसा रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1136.52137.12



eur (European Euro)

1154.07154.75



gbp (UK Pound Sterling)

1183.86184.67



chf (Swiss Franc)

1164.96165.68



aud (Australian Dollar)

187.8788.26



cad (Canadian Dollar)

198.7099.14



sgd (Singapore Dollar)

1105.84106.30



jpy (Japanese Yen)

109.429.46



cny (Chinese Yuan)

118.9919.07



sar (Saudi Arabian Riyal)

136.3936.55



qar (Qatari Riyal)

137.4637.62



thb (Thai Baht)

14.174.19



aed (UAE Dirham)

137.1737.33



myr (Malaysian Ringgit)

132.1732.31



krw (South Korean Won)

1009.939.97



sek (Swedish Kroner)

114.1714.23



dkk (Danish Kroner)

120.6620.75



hkd (Hong Kong Dollar)

117.4117.49



kwd (Kuwaity Dinar)

1444.60446.56



bhd (Bahrain Dinar)

1362.12363.71



omr (Omani Rial)

1354.62356.18

यो समाचार शेयर गर्नुहोस्
707SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?