National life

अमेरिकी डलरको मूल्य स्थिर रहँदा अन्य देशको मुद्राको भाउ कति ? ( सूचिसहित )

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२७ असोज २०८२, सोमबार
1.1kShares
अमेरिकी डलरको मूल्य स्थिर रहँदा अन्य देशको मुद्राको भाउ कति ? ( सूचिसहित )
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ। सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६५ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ १७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।

Royal Enfield
nic asia capital

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६४ पैसा तोकिएको छ ।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1141.60142.20



eur (European Euro)

1164.54165.24



gbp (UK Pound Sterling)

1189.17189.97



chf (Swiss Franc)

1177.19177.94



aud (Australian Dollar)

191.6492.03



cad (Canadian Dollar)

1101.09101.52



sgd (Singapore Dollar)

1109.18109.64



jpy (Japanese Yen)

109.379.41



cny (Chinese Yuan)

119.8419.93



sar (Saudi Arabian Riyal)

137.7537.91



qar (Qatari Riyal)

138.8539.01



thb (Thai Baht)

14.334.35



aed (UAE Dirham)

138.5638.72



myr (Malaysian Ringgit)

133.5133.66



krw (South Korean Won)

1009.919.95



sek (Swedish Kroner)

114.8914.95



dkk (Danish Kroner)

122.0422.13



hkd (Hong Kong Dollar)

118.2018.27



kwd (Kuwaity Dinar)

1461.80463.76



bhd (Bahrain Dinar)

1375.57377.16



omr (Omani Rial)

1367.77369.33

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?