National life

अमेरिकी डलरमा सामान्य गिरावट, राष्ट्र बैंकले आजको विनिमयदर सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२८ असोज २०८२, मङ्गलबार
1.1kShares
अमेरिकी डलरमा सामान्य गिरावट, राष्ट्र बैंकले आजको विनिमयदर सार्वजनिक
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलरको मूल्यमा सामान्य गिरावट आएको छ।

बैंकले प्रकाशित गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४२ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपेली युरो एकको खरिददर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा तोकिएको छ।

Royal Enfield
nic asia capital
ब्रिटिस पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७० पैसा कायम गरिएको छ।

स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ २० पैसा र बिक्रीदर १७६ रुपैयाँ ९५ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा रहेको छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ११ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1141.58142.18



eur (European Euro)

1164.00164.69



gbp (UK Pound Sterling)

1188.90189.70



chf (Swiss Franc)

1176.20176.95



aud (Australian Dollar)

192.2392.62



cad (Canadian Dollar)

1101.11101.54



sgd (Singapore Dollar)

1109.05109.51



jpy (Japanese Yen)

109.319.35



cny (Chinese Yuan)

119.8519.94



sar (Saudi Arabian Riyal)

137.7537.91



qar (Qatari Riyal)

138.8439.01



thb (Thai Baht)

14.354.37



aed (UAE Dirham)

138.5538.71



myr (Malaysian Ringgit)

133.4933.64



krw (South Korean Won)

1009.929.96



sek (Swedish Kroner)

114.8714.93



dkk (Danish Kroner)

121.9622.05



hkd (Hong Kong Dollar)

118.2018.28



kwd (Kuwaity Dinar)

1461.36463.32



bhd (Bahrain Dinar)

1375.53377.13



omr (Omani Rial)

1367.72369.28

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?