National life

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण : कुन देशको कति ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ साउन २०८२, आइतबार
1.1kShares
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण : कुन देशको कति ? (सूचिसहित)
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ २३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा कायम गरिएको छ।

साथै, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३० पैसा र बिक्रीदर ९१ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।

Royal Enfield
nic asia capital

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५६ पैसा कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1139.96140.56



eur (European Euro)

1162.94163.64



gbp (UK Pound Sterling)

1188.11188.92



chf (Swiss Franc)

1173.23173.97



aud (Australian Dollar)

191.3091.69



cad (Canadian Dollar)

1101.93102.36



sgd (Singapore Dollar)

1108.94109.40



jpy (Japanese Yen)

109.479.51



cny (Chinese Yuan)

119.4819.57



sar (Saudi Arabian Riyal)

137.2937.45



qar (Qatari Riyal)

138.4038.56



thb (Thai Baht)

14.324.34



aed (UAE Dirham)

138.1138.27



myr (Malaysian Ringgit)

133.0133.15



krw (South Korean Won)

10010.0610.11



sek (Swedish Kroner)

114.5814.64



dkk (Danish Kroner)

121.8321.92



hkd (Hong Kong Dollar)

117.8317.91



kwd (Kuwaity Dinar)

1458.04460.01



bhd (Bahrain Dinar)

1371.24372.83



omr (Omani Rial)

1363.52365.08

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?