National life

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१४ मंसिर २०८२, आइतबार
699Shares
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कति ?
ncell

काठमाडौं, १४ मङ्सिर । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ २० पैसा र बिक्रीदर ९३ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०२ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ०१ पैसा र बिक्रीदर ११० रुपैयाँ ४७ पैसा तोकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जापानी येन १० को खरिददर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ १९ पैसा र बिक्रीदर २० रुपैयाँ २७ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३८ रुपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा कायम भएको छ ।














































nic asia capital




























































































urrencyUnitBuySell



usd (U.S. Dollar)

1142.84143.44



eur (European Euro)

1165.11165.80



gbp (UK Pound Sterling)

1188.67189.46



chf (Swiss Franc)

1177.02177.77



aud (Australian Dollar)

193.2093.59



cad (Canadian Dollar)

1101.71102.14



sgd (Singapore Dollar)

1110.01110.47



jpy (Japanese Yen)

109.149.18



cny (Chinese Yuan)

120.1920.27



sar (Saudi Arabian Riyal)

138.0838.24



qar (Qatari Riyal)

139.2039.36



thb (Thai Baht)

14.444.46



aed (UAE Dirham)

138.8939.05



myr (Malaysian Ringgit)

134.5734.71



krw (South Korean Won)

1009.719.75



sek (Swedish Kroner)

115.0315.10



dkk (Danish Kroner)

122.1122.20



hkd (Hong Kong Dollar)

118.3518.43



kwd (Kuwaity Dinar)

1465.11467.06



bhd (Bahrain Dinar)

1378.90380.49



omr (Omani Rial)

1371.01372.57

यो समाचार शेयर गर्नुहोस्
699SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?