National life
cg eloctronics

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण : कुन देशको कति ? (सूचिसहित )

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ भदौ २०८२, शुक्रबार
1.4kShares
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण : कुन देशको कति ? (सूचिसहित )
muktinatha bikash bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ७८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा कायम गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३० पैसा र बिक्रीदर ९३ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ७० पैसा र बिक्रीदर १०२ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११० रुपैयाँ ३७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९१ पैसा कायम भएको छ ।

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 141.22 141.82
eur (European Euro)
1 165.03 165.73
gbp (UK Pound Sterling)
1 190.78 191.59
chf (Swiss Franc)
1 176.64 177.39
aud (Australian Dollar)
1 93.30 93.69
cad (Canadian Dollar)
1 101.70 102.14
sgd (Singapore Dollar)
1 109.91 110.37
jpy (Japanese Yen)
10 9.54 9.58
cny (Chinese Yuan)
1 19.82 19.91
sar (Saudi Arabian Riyal)
1 37.64 37.80
qar (Qatari Riyal)
1 38.74 38.91
thb (Thai Baht)
1 4.44 4.45
aed (UAE Dirham)
1 38.45 38.61
myr (Malaysian Ringgit)
1 33.45 33.59
krw (South Korean Won)
100 10.14 10.18
sek (Swedish Kroner)
1 15.06 15.13
dkk (Danish Kroner)
1 22.11 22.20
hkd (Hong Kong Dollar)
1 18.13 18.21
kwd (Kuwaity Dinar)
1 462.17 464.13
bhd (Bahrain Dinar)
1 374.56 376.16
omr (Omani Rial)
1 366.79 368.34

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?