National life

आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, कुन देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असोज २०८२, सोमबार
464Shares
आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, कुन देशको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ।

युरोपियन यूरो एकको खरिददर १६५ रुपैयाँ २० पैसा र बिक्रीदर १६५ रुपैयाँ ९१ पैसा ,युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९० रुपैयाँ २६ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ८० पैसा र बिक्रीदर १७७ रुपैयाँ ५५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा , क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

Royal Enfield
nic asia capital

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १९ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा कायम भएको छ।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1140.65141.25



eur (European Euro)

1165.20165.91



gbp (UK Pound Sterling)

1189.46190.26



chf (Swiss Franc)

1176.80177.55



aud (Australian Dollar)

192.7493.14



cad (Canadian Dollar)

1102.06102.50



sgd (Singapore Dollar)

1109.47109.94



jpy (Japanese Yen)

109.519.55



cny (Chinese Yuan)

119.7719.85



sar (Saudi Arabian Riyal)

137.5037.66



qar (Qatari Riyal)

138.5938.75



thb (Thai Baht)

14.424.44



aed (UAE Dirham)

138.2938.46



myr (Malaysian Ringgit)

133.4333.57



krw (South Korean Won)

10010.0710.11



sek (Swedish Kroner)

114.9515.01



dkk (Danish Kroner)

122.1322.23



hkd (Hong Kong Dollar)

118.0918.17



kwd (Kuwaity Dinar)

1461.37463.34



bhd (Bahrain Dinar)

1373.00374.59



omr (Omani Rial)

1365.30366.85

यो समाचार शेयर गर्नुहोस्
464SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?