National life

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०४ मंसिर २०८२, बिहिबार
572Shares
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कति ?
ncell

काठमाडौँ — नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६ पैसा र बिक्रीदर नौ रुपैयाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

Royal Enfield
nic asia capital










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1141.45142.05



eur (European Euro)

1163.76164.46



gbp (UK Pound Sterling)

1185.58186.37



chf (Swiss Franc)

1176.43177.17



aud (Australian Dollar)

191.7492.13



cad (Canadian Dollar)

1100.99101.42



sgd (Singapore Dollar)

1108.45108.91



jpy (Japanese Yen)

109.069.10



cny (Chinese Yuan)

119.8919.98



sar (Saudi Arabian Riyal)

137.7237.88



qar (Qatari Riyal)

138.8138.97



thb (Thai Baht)

14.364.38



aed (UAE Dirham)

138.5138.67



myr (Malaysian Ringgit)

134.0834.23



krw (South Korean Won)

1009.649.68



sek (Swedish Kroner)

114.9014.96



dkk (Danish Kroner)

121.9322.02



hkd (Hong Kong Dollar)

118.1618.24



kwd (Kuwaity Dinar)

1460.33462.28



bhd (Bahrain Dinar)

1375.19376.78



omr (Omani Rial)

1367.40368.96

यो समाचार शेयर गर्नुहोस्
572SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?