National life
cg eloctronics

आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ असोज २०८२, बिहिबार
1.5kShares
आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कतिमा हुदैछ कारोबार ?
muktinatha bikash bank

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४० रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ २७ पैसा र बिक्रीदर १९२ रुपैयाँ ०९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ २५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११० रुपैयाँ ३२ पैसा तोकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 140.21 140.81
everest bank
eur (European Euro)
1 166.01 166.72
gbp (UK Pound Sterling)
1 191.27 192.09
chf (Swiss Franc)
1 178.25 179.01
aud (Australian Dollar)
1 93.58 93.98
cad (Canadian Dollar)
1 101.96 102.40
sgd (Singapore Dollar)
1 109.85 110.32
jpy (Japanese Yen)
10 9.59 9.63
cny (Chinese Yuan)
1 19.74 19.82
sar (Saudi Arabian Riyal)
1 37.37 37.53
qar (Qatari Riyal)
1 38.47 38.63
thb (Thai Baht)
1 4.42 4.44
aed (UAE Dirham)
1 38.17 38.34
myr (Malaysian Ringgit)
1 33.47 33.62
krw (South Korean Won)
100 10.18 10.22
sek (Swedish Kroner)
1 15.14 15.21
dkk (Danish Kroner)
1 22.24 22.34
hkd (Hong Kong Dollar)
1 18.03 18.11
kwd (Kuwaity Dinar)
1 459.74 461.70
bhd (Bahrain Dinar)
1 371.83 373.42
omr (Omani Rial)
1 364.16 365.72
 

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?