National life

एक हजार ३ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ चैत २०८१, बिहिबार
725Shares
एक हजार ३ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । अघिल्लो दिन सामान्य अंकले बढेको सुनको मूल्य आज फेरि बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो । अघिल्लो दिन सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार २० रुपैयाँमा किनबेच भइरहेको छ । सुनचाँदीको मूल्य बढ्ने अन्तर्राष्ट्रिय कारण यथावत् रहेको कारण मूल्यमा थप वृद्धि हुने महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
725SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?