National life

एलजी नेपालद्धारा विश्वकै नं. १ OLED टिभीमा विशेष मूल्य छुट घोषणा ,अफर सीमित

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२१ मंसिर २०८२, आइतबार
563Shares
एलजी नेपालद्धारा विश्वकै नं. १ OLED टिभीमा विशेष मूल्य छुट घोषणा ,अफर सीमित
ncell

काठमाडौं। नेपाल प्रीमिएर लिग सिजन २ – फेस्टिभल अफ हिमालयाज को उत्साह मनाउन, एलजी नेपाल ले आफ्नो प्रिमियम एलजी ओलेड टिभी मा विशेष मूल्य छुट अफर ल्याएको छ। यो सीमित समयको अफर नेपालभर उपलब्ध छ।

देशभर क्रिकेटप्रेमीहरू एक ठाउँमा जोडिँदै गर्दा, एलजी नेपाल ले विश्वकै अत्याधुनिक टेलिभिजन प्रविधिलाई अझ पहुँचयोग्य बनाउँदै घरमै स्टेडियम–जस्तै अनुभव दिलाउने उद्देश्य लिएको छ। उत्कृष्ट चित्र स्पष्टता, जीवन्त रंग, र सिनेम्याटिक ध्वनिको संयोजनले एलजी ओलेड टिभी ले हरेक NPL क्षणलाई वास्तविक जस्तै बनाइदिन्छ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

फेस्टिभल अफ हिमालयाज—अब घरमै प्रिमियम दृश्य–अनुभूति

एलजी ओलेड टिभी ले उत्कृष्ट ‘immersive experience’ लाई झनै सशक्त बनाएको छ। जहाँ हरेक बाउन्ड्री, हरेक क्याच, र NPL का हरेक रोमाञ्चक पल स्क्रिनभन्दा ठूलो जीवन्त अनुभव जस्तै महसुस हुन्छ। एलजी ओलेड लाई विश्वकै उत्कृष्ट बनाउने अत्याधुनिक प्रविधिहरू:
• α9 4K AI Processor Gen 8
• Dolby Vision® र Dolby Atmos®
• NVIDIA G-SYNC® र AMD FreeSync™
• webOS स्मार्ट प्लेटफर्म
यी शक्तिशाली प्रविधिहरूले क्रिकेट लाई झनै यथार्थ, र स्मूथ बनाउँदै NPL हेर्न सबैभन्दा उपयुक्त टिभी बनाउँछ।

विशेष मूल्य–छूट - सीमित अवधि, अपग्रेडको उत्कृष्ट अवसर

क्रिकेट सिजनलाई विशेष बनाउँदै, एलजी ले ओलेड टिभी विशेष मूल्य–कटौती गरेको छ। यस अफरले प्रिमियम OLED प्रविधि चाहने नेपाली परिवारलाई आफ्नो ‘viewing experience’ अपग्रेड गर्न अधिक सहज बनाउनेछ।

“नेपाल प्रीमिएर लिग केवल क्रिकेट मात्र होइन—यो नेपाली भावना र गौरवबाट प्रेरित एउटा उत्सव हो। विश्वकै नं.१ ओलेड टिभी मा गरिएको यो विशेष मूल्य छुट मार्फत हामी चाहन्छौँ कि प्रत्येक फ्यानले आफ्नै घरमा बसेर सबैभन्दा उत्कृष्ट visual र sound technology सहित खेल हेर्न सकून् ।” मुकेश कुमार बैठा - मार्केटिंग म्यानेजर, एलजी ।

अफर देशभर उपलब्ध

यो सीमित समयको मूल्य–छूट नेपालभरका सबै आधिकारिक एलजी ब्राण्डसप, , तथा अधिकारिक इलेक्ट्रोनिक्स रिटेलरहरूमा उपलब्ध छ।

एलजी नेपाल बारेमा

करिब ४० वर्षदेखि नेपाली घर–परिवारको भरपर्दो साथी, एलजी नेपाल ले नवप्रवर्तनशील, भरपर्दो र प्रयोग–मैत्री प्रविधि प्रदान गर्दै आएको छ। घरायसी उपकरणदेखि अत्याधुनिक उपभोक्ता इलेक्ट्रोनिक्ससम्म, LG ‘Life’s Good’ भन्ने विश्वाससहित नेपाली उपभोक्ताको दैनिकीलाई अझ स्मार्ट, सहज र रमणीय बनाउँदै आएको छ। चौधरी ग्रुप अन्तर्गत सि. जी इलेक्ट्रोनिक्स ले एलजी का उत्पादनहरूको आधिकारिक वितरण, बिक्री, र ग्राहक सेवा प्रदान गर्छ। नेपालभर विभिन्न सहरहरूमा एलजी का शोरूम र अधिकृत डिलरहरू छन् साथै आफ्ना ग्राहकहरूलाई बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता राखेको छ।
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
563SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?