National life

डलरदेखि येनसम्म : सोमबारको विदेशी मुद्रा दर सार्वजनिक (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ भदौ २०८२, सोमबार
1.1kShares
डलरदेखि येनसम्म : सोमबारको विदेशी मुद्रा दर सार्वजनिक (सूचिसहित)
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ १६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ३९ पैसा र बिक्रीदर १९१ रुपैयाँ २० पैसा, स्वीस फ्रयांक एकको खरिददर १७६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११० रुपैयाँ १६ पैसा तोकिएको छ।

Royal Enfield
nic asia capital

त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९ रुपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७२ पैसा कायम भएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1140.93141.53



eur (European Euro)

1165.16165.86



gbp (UK Pound Sterling)

1190.39191.20



chf (Swiss Franc)

1176.57177.32



aud (Australian Dollar)

192.4192.80



cad (Canadian Dollar)

1101.91102.34



sgd (Singapore Dollar)

1109.69110.16



jpy (Japanese Yen)

109.569.60



cny (Chinese Yuan)

119.7619.84



sar (Saudi Arabian Riyal)

137.5637.72



qar (Qatari Riyal)

138.5638.72



thb (Thai Baht)

14.394.41



aed (UAE Dirham)

138.3738.54



myr (Malaysian Ringgit)

133.3633.50



krw (South Korean Won)

10010.1710.21



sek (Swedish Kroner)

115.0015.06



dkk (Danish Kroner)

122.1222.21



hkd (Hong Kong Dollar)

118.0818.15



kwd (Kuwaity Dinar)

1461.31463.27



bhd (Bahrain Dinar)

1373.81375.41



omr (Omani Rial)

1366.06367.62

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?