National life

निफ्राले खुलायो सीईओको आवेदन,यस्ता छन् न्यूनतम योग्यता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ चैत २०८०, शुक्रबार
561Shares
निफ्राले खुलायो सीईओको आवेदन,यस्ता छन् न्यूनतम योग्यता
ncell

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लागि इच्छुकहरुलाई आवेदन बुझाउँन दरखास्त आह्वान गरेको छ । एक सूचना जारी गर्दै सीईओ पदपूर्तिका लागि उक्त दरखास्त आह्वान माग गरिएको हो।

सीईओ पदका लागि इच्छुकले व्यवस्थापन, बैंकिङ, फाइनान्स, मोनिटरी,अर्थशास्त्र, कर्मसी, अकाउन्टेन्सी, तथ्याङ, अकाउन्टिङ, गणित, व्यवसाय प्रशासन वा कानुनमा स्नाकोत्तर गरेको वा कम्तीमा एक दशक अधिकृत स्तरमा काम गरेको हुनपर्नेछ । त्यस्तै, चार्टर अकाउन्टेन्सी सीए वा व्यवस्थापन, बैंकिङ, फाइनान्स, अर्थशास्त्र, कमर्स, तथ्यांकशास्त्र, अकाउन्टिङ, गणित, बिजनेस प्रशासन तथा कानुनमा व्याच्लर्स गरेकालाई प्राथमिकता दिइनेछ ।

Royal Enfield
nic asia capital

आगामी ५ वर्षे व्यवसायिक रणनीति कार्ययोजना समावेश गरी चैत २९ गते साढे ५ बजेसम्म आवेदन दिन सक्नेछन् । सर्टलिस्टमा परेका आवेदकलाई अगाडीको छनोट प्रक्रियामा समावेश गरिने बैंकले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
561SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?