National life

प्रभु बैंकले विद्युतीय सवारी साधन खरिद गर्न सवारी साधन कर्जा दिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ असार २०८०, शुक्रबार
624Shares
प्रभु बैंकले विद्युतीय सवारी साधन खरिद गर्न सवारी साधन कर्जा दिने
ncell

काठमाडौं । प्रभु बैंकले विद्युतीय सवारी साधन खरिद गर्न सवारी साधन कर्जा दिने भएको छ । यस बैंकले प्यारामाउण्ट मोटर्सद्धारा आयात गरिएको एम्जी मोडेल/ब्राण्डका इलेक्ट्रिक भेहिकल किन्न व्याजदरमा कर्जा दिने भएको हो ।

यस सम्बन्धमा प्रभु बैंक र प्यारामाउण्ट मोटर्स प्रा.लि.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बीच विद्युतीय सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र प्यारामाउण्ट मोटर्स प्रा.लि.का तर्फबाट महाप्रबन्धक सचिन अर्यालले हस्ताक्षर गरेका छन् ।

हाल बैंकले ३०१ वटै शाखाबाट नै कर्जा सुबिधा दिँदै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
624SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?