National life

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर : कुन देशको कति ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ भदौ २०८२, बिहिबार
1KShares
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर : कुन देशको कति ? (सूचिसहित)
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६७ पैसा र बिक्रीदर १४१ रुपैयाँ २७ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा रहनेछ । यस्तै, आज पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ४० पैसा र बिक्रीदर १९१ रुपैयाँ २२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ३० पैसा र बिक्रीदर १७७ रुपैयाँ ०५ पैसा कायम गरिएको छ।

Royal Enfield
nic asia capital

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११० रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९ रुपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा कायम भएको छ ।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1140.67141.27



eur (European Euro)

1164.56165.26



gbp (UK Pound Sterling)

1190.40191.22



chf (Swiss Franc)

1176.30177.05



aud (Australian Dollar)

192.9193.31



cad (Canadian Dollar)

1101.52101.95



sgd (Singapore Dollar)

1109.61110.08



jpy (Japanese Yen)

109.549.58



cny (Chinese Yuan)

119.7519.84



sar (Saudi Arabian Riyal)

137.5037.66



qar (Qatari Riyal)

138.5938.76



thb (Thai Baht)

14.434.44



aed (UAE Dirham)

138.3038.46



myr (Malaysian Ringgit)

133.3433.48



krw (South Korean Won)

10010.1310.17



sek (Swedish Kroner)

115.0415.10



dkk (Danish Kroner)

122.0422.14



hkd (Hong Kong Dollar)

118.0618.14



kwd (Kuwaity Dinar)

1460.46462.42



bhd (Bahrain Dinar)

1373.10374.69



omr (Omani Rial)

1365.36366.92

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?