National life
cg eloctronics

विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कति ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ भदौ २०८२, बुधबार
699Shares
विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कति ? (सूचिसहित)
muktinatha bikash bank

काठमाडौं ।नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १९० रुपैयाँ १७ पैसा र बिक्रीदर १९० रुपैयाँ ९८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७५ रुपैयाँ ९० पैसा र बिक्रीदर १७६ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ १० पैसा र बिक्रीदर ९२ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिदर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ७० पैसा र बिक्रीदर ११० रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६९ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 140.76 141.36
eur (European Euro)
1 163.72 164.42
gbp (UK Pound Sterling)
1 188.33 189.13
chf (Swiss Franc)
1 174.85 175.59
aud (Australian Dollar)
1 91.57 91.96
cad (Canadian Dollar)
1 102.05 102.48
sgd (Singapore Dollar)
1 109.22 109.68
jpy (Japanese Yen)
10 9.47 9.51
cny (Chinese Yuan)
1 19.70 19.79
sar (Saudi Arabian Riyal)
1 37.51 37.67
qar (Qatari Riyal)
1 38.62 38.78
thb (Thai Baht)
1 4.34 4.36
aed (UAE Dirham)
1 38.32 38.49
myr (Malaysian Ringgit)
1 33.28 33.42
krw (South Korean Won)
100 10.08 10.13
sek (Swedish Kroner)
1 14.89 14.95
dkk (Danish Kroner)
1 21.94 22.03
hkd (Hong Kong Dollar)
1 18.03 18.11
kwd (Kuwaity Dinar)
1 460.08 462.04
bhd (Bahrain Dinar)
1 373.37 374.97
omr (Omani Rial)
1 365.62 367.18

यो समाचार शेयर गर्नुहोस्
699SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?