National life
cg eloctronics

विदेशी मुद्राको विनिमय दर निर्धारण : कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ भदौ २०८२, मङ्गलबार
681Shares
विदेशी मुद्राको विनिमय दर निर्धारण : कुन देशको कति ?
muktinatha bikash bank

काठमाडौँ। नेपाल राष्ट्र बैंकले (आज) मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९३ रुपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ४० पैसा र बिक्रीदर १९१ रुपैयाँ २१ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 140.93 141.53
eur (European Euro)
1 165.21 165.92
gbp (UK Pound Sterling)
1 190.40 191.21
chf (Swiss Franc)
1 176.98 177.73
aud (Australian Dollar)
1 92.77 93.17
cad (Canadian Dollar)
1 101.95 102.38
sgd (Singapore Dollar)
1 109.80 110.26
jpy (Japanese Yen)
10 9.54 9.58
cny (Chinese Yuan)
1 19.76 19.85
sar (Saudi Arabian Riyal)
1 37.56 37.72
qar (Qatari Riyal)
1 38.67 38.83
thb (Thai Baht)
1 4.42 4.44
aed (UAE Dirham)
1 38.37 38.53
myr (Malaysian Ringgit)
1 33.39 33.53
krw (South Korean Won)
100 10.14 10.18
sek (Swedish Kroner)
1 15.01 15.07
dkk (Danish Kroner)
1 22.13 22.22
hkd (Hong Kong Dollar)
1 18.09 18.16
kwd (Kuwaity Dinar)
1 461.37 463.33
bhd (Bahrain Dinar)
1 373.82 375.42
omr (Omani Rial)
1 366.06 367.62

यो समाचार शेयर गर्नुहोस्
681SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?