National life
cg eloctronics

विदेशी मुद्राहरूको विनिमय दर निर्धारण : कुन देशको कति ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ कात्तिक २०८२, आइतबार
1.4kShares
विदेशी मुद्राहरूको विनिमय दर निर्धारण : कुन देशको कति ? (सूचिसहित)
muktinatha bikash bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज विदेशी मुद्राहरूको विनिमय दर यस प्रकार रहेको छ। एक अमेरिकी डलरको खरीदमूल्य १४१.५६ रुपैयाँ र बिक्रीमूल्य १४२.१६ रुपैयाँ निर्धारण गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरीददर ९१.७४ रुपैयाँ र बिक्रीदर ९२.१३ रुपैयाँ, एक सिंगापुर डलरको खरीददर १०८.६७ रुपैयाँ र बिक्रीदर १०९.१४ रुपैयाँ कायम गरिएको छ।

everest bank

१० जापानी येनको खरीददर ९.२५ रुपैयाँ र बिक्रीदर ९.२९ रुपैयाँ रहेको छ भने, एक यूएई दिरामको खरीदमूल्य ३८.५४ रुपैयाँ र बिक्रीमूल्य ३८.७० रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, एक मलेसियन रिंगिटको खरीदमूल्य ३३.९० रुपैयाँ र बिक्रीमूल्य ३४.०४ रुपैयाँ र १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.७० रुपैयाँ तथा बिक्रीमूल्य ९.७४ रुपैयाँ तोकिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?