National life
cg eloctronics

विहिवारका लागि विदेशी मुद्राको विनिमय दर : कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ भदौ २०८२, बिहिबार
614Shares
विहिवारका लागि विदेशी मुद्राको विनिमय दर : कतिमा हुदैछ कारोबार ?
muktinatha bikash bank

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज विहिवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा कायम भएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५६ पैसा, स्विस फ्र्यांक एकको खरिददर १७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५५ पैसा कायम गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यता, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ११ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५४ पैसा, सिंगापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९० पैसा र बिक्रीदर १०९ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।

साथै, जापानी येन १० को खरिदर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५७ पैसा कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 140.00 140.60
eur (European Euro)
1 162.17 162.86
gbp (UK Pound Sterling)
1 188.03 188.84
chf (Swiss Franc)
1 173.47 174.21
aud (Australian Dollar)
1 90.51 90.90
cad (Canadian Dollar)
1 101.09 101.52
sgd (Singapore Dollar)
1 108.58 109.05
jpy (Japanese Yen)
10 9.45 9.49
cny (Chinese Yuan)
1 19.55 19.63
sar (Saudi Arabian Riyal)
1 37.31 37.47
qar (Qatari Riyal)
1 38.40 38.57
thb (Thai Baht)
1 4.31 4.33
aed (UAE Dirham)
1 38.12 38.28
myr (Malaysian Ringgit)
1 33.06 33.20
krw (South Korean Won)
100 10.01 10.06
sek (Swedish Kroner)
1 14.59 14.65
dkk (Danish Kroner)
1 21.72 21.82
hkd (Hong Kong Dollar)
1 17.99 18.06
kwd (Kuwaity Dinar)
1 457.79 459.75
bhd (Bahrain Dinar)
1 371.31 372.90
omr (Omani Rial)
1 363.66 365.22

यो समाचार शेयर गर्नुहोस्
614SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?

विहिवारका लागि विदेशी मुद्राको विनिमय दर : कतिमा हुदैछ कारोबार ? | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस