National life

शुक्रवारका लागि विदेशी मुद्राको विनिमयद निर्धारण : कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२८ कात्तिक २०८२, शुक्रबार
1.1kShares
शुक्रवारका लागि विदेशी मुद्राको विनिमयद निर्धारण : कुन देशको कति ?
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रूपैयाँ १७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रूपैयाँ ४३ पैसा र बिक्रीदर १६५ रूपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपैयाँ २४ पैसा र बिक्रीदर १८७ रूपैयाँ ०३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रूपैयाँ ९३ पैसा र बिक्रीदर १७८ रूपैयाँ ६८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रूपैयाँ ९५ पैसा र बिक्रीदर ९३ रूपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ १७ पैसा र बिक्रीदर १०१ रूपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १०९ रूपैयाँ २९ पैसा तोकिएको छ ।

Royal Enfield
nic asia capital

जापानी येन १० को खरिददर नौ रूपैयाँ १५ पैसा र बिक्रीदर नौ रूपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ९५ पैसा र बिक्रीदर २० रूपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३९ रूपैयाँ कायम भएको छ ।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1141.57142.17



eur (European Euro)

1164.43165.13



gbp (UK Pound Sterling)

1186.24187.03



chf (Swiss Franc)

1177.93178.68



aud (Australian Dollar)

192.9593.35



cad (Canadian Dollar)

1101.17101.60



sgd (Singapore Dollar)

1108.83109.29



jpy (Japanese Yen)

109.159.19



cny (Chinese Yuan)

119.9520.03



sar (Saudi Arabian Riyal)

137.7537.91



qar (Qatari Riyal)

138.8439.00



thb (Thai Baht)

14.384.40



aed (UAE Dirham)

138.5438.71



myr (Malaysian Ringgit)

134.2934.43



krw (South Korean Won)

1009.669.70



sek (Swedish Kroner)

115.0515.11



dkk (Danish Kroner)

122.0222.11



hkd (Hong Kong Dollar)

118.2218.29



kwd (Kuwaity Dinar)

1461.52463.47



bhd (Bahrain Dinar)

1375.52377.11



omr (Omani Rial)

1367.71369.27

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?