National life

सुनको मूल्यमा एकै दिन एक हजार ४ सयको बढोत्तरी, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० फागुन २०८१, मङ्गलबार
769Shares
सुनको मूल्यमा एकै दिन एक हजार ४ सयको बढोत्तरी, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। लगातार तीन कारोबारका दिनसम्म ओरालो लागेको सुनको मूल्यमा आज बढोत्तरी आएको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले उकालो लागेको हो।

तोलामै उच्च अंकले मूल्यमा बढोत्तरी आएसँगै आज प्रतितोला एक लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सुनको मूल्य बढ्ने कारण यथावत् रहेको कारण सुनको मूल्यमा थप बढ्ने महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
769SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?