National life

सुनको मूल्य पाँच सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ जेठ २०८०, बिहिबार
584Shares
सुनको मूल्य पाँच सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौं । आज सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन १ हजार ३९५ रुपैयाँमा कारोबार भएको चाँदी तोलामा १५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?