National life

सुनको हालसम्मकै उच्च मूल्य आज पनि कायम चाँदीको सामान्य गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ चैत २०८१, बिहिबार
695Shares
सुनको हालसम्मकै उच्च मूल्य आज पनि कायम चाँदीको सामान्य गिरावट
ncell

काठमाण्डौ। बुधवारका दिन हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य बिहिबार पनि स्थिर रहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा कुनैपनि परिवर्तन भएको छैन।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सुनको यही मूल्य कायम थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो मूल्य हालसम्मकै उच्च हो । यस्तै आज चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ३० रुपैयाँ कायम भएको छ ।

https://aarthikvoice.com/archives/59002

अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला २ हजार ४५ रुपैयाँमा किनबेच भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पको कर नीति, रुस–युक्रेनको अस्थिर वार्ता र गाजामा बल्झिएको इजरायल–हमास युद्धलगायत विभिन्न कारणले आन्तरिक र बाह्य बजारमा सुनको मूल्य बढेको हो ।

यो समाचार शेयर गर्नुहोस्
695SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?