National life

हेर्नुहोस् कति छ आज तरकारीको मूल्य?

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१० जेठ २०८३, आइतबार
1.1kShares
हेर्नुहोस् कति छ आज तरकारीको मूल्य?
ncell

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा २८, रातो आलु लाम्चो ३०, भारतीय सुकेको प्याज ३६, लोकल गाँजर ५५, लोकल बन्दा ३५, स्थानीय काउली ३३, लाम्चो भन्टा ४२, डल्ले भन्टा ४०, हाइब्रिड मुला २१ रुपैयाँ प्रतिकिलो छ।

तनेबोडी ३२, मकै बोडी ६५, करेला ४०, लौका ३०, घिरौँला ३०, लोकल परबल ४५, हरियो डल्ले फर्सी २५, पाकेको फर्सी ५५, कन्य च्याउ २२२, डल्ले च्याउ ४१५, कुरिलो ३२५, ब्रोकाउली ५५ रुपैयाँ प्रतिकिलो छ।

कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ३७, रातो आलु लाम्चो २५, भारतीय सुकेको प्याज ३७, लोकल गाँजर ५५, लोकल बन्दा ३५, स्थानीय काउली ३७, लाम्चो भन्टा ४५, डल्ले भन्टा ४५, हाइब्रिड मुला १८ रुपैयाँ प्रतिकिलो थियो।




तनेबोडी ३५, मकै बोडी ५५, करेला ५१, लौका ५०, घिरौँला ३२, लोकल परबल ४५, हरियो डल्ले फर्सी ३०, पाकेको फर्सी ५५, कन्य च्याउ २१०, डल्ले च्याउ ३७५, कुरिलो ३२५, ब्रोकाउली ६५ रुपैयाँ प्रतिकिलो थियो।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?