National life

गर्मीलाई भगाऔं, निःशुल्क AC सर्भिसिङ गराऔं : TCL को विशेष अभियान

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२८ फागुन २०८२, बिहिबार
1.2kShares
गर्मीलाई भगाऔं, निःशुल्क AC सर्भिसिङ गराऔं : TCL को विशेष अभियान
ncell

काठमाडौँ। TCL नेपालले प्रत्येक वर्ष गर्मी याम सुरु हुनुभन्दा अघि ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै विशेष सेवा अभियान सञ्चालन गर्दै आएको छ। यसै क्रममा, TCL नेपालले ग्राहकहरूलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक छुटको सुविधा समेटेको विशेष अभियान सुरु गरेको छ।

यो अभियान फाल्गुन २४ गतेदेखि सीमित अवधिको लागि सञ्चालन हुनेछ। यस अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो एसी ल्याएर सट्टापट्टा (एक्स्चेन्ज) गर्न सक्नेछन् भने नयाँ एसी खरिदमा आकर्षक छुट समेत पाउनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, अभियान अवधिभर ग्राहकहरूलाई नि:शुल्क एसी सर्भिसको सुविधा समेत प्रदान गरिनेछ।

योजनाका प्रमुख सेवा सुविधाहरू:


  • नि:शुल्क एसी सर्भिस:कुनै पनि ब्रान्डको एसीको नि:शुल्क जाँच र सर्भिसिङ (सेवा शुल्क रहित)।

  • एक्स्चेन्ज सुविधा:पुरानो एसी साट्दा विगतभन्दा ५०% सम्म बढी मूल्याङ्कन। साथै, नयाँ TCL एसी खरिद गर्दा २०% सम्मको छुट।

  • नि:शुल्क इन्स्टलेशन: नयाँ एसीमा रु. ४,००० बराबरको नि:शुल्क स्थापना सेवा।

  • वटा नि:शुल्क सेवा कुपन:मूल्य रु. ३,००० सम्मको सेवा कुपन (एक्स्चेन्ज गर्ने ग्राहकहरूका लागि)।

  • एसी मर्मत गर्दा स्पेयर पार्ट्समा ५०% सम्म छुट।


  • ग्राहकहरूले यस अभियानमा सहभागी हुन टोल-फ्री नं. १६६-००-१००-२११ / १६६-००-१०२-२११ मा सम्पर्क गर्न वा आधिकारिक वेबसाइट https://cgelex.com/ मा गई आफ्नो पुरानो एसीको मूल्य आँकलन गर्न सक्नेछन्। रजिस्ट्रेशन पछि TCL को टेक्निसियनले ग्राहकको घरमै पुगी सेवा प्रदान गर्नेछन्।

    सेवा सुविधा कम्पनीका नियम र शर्तहरूमा आधारित छ।

    nic asia capital
    अभियान सीमित अवधिको लागि मात्र लागू हुनेछ।
    TCL नेपालले ग्राहकहरूलाई गुणस्तरीय उत्पादन र सेवा पुर्याउन सदैव अग्रसर रहेको छ। यस अभियानमार्फत कम्पनीले ग्राहकहरूलाई गर्मीको तयारीको साथै सहज र सुलभ सेवा पुर्याउने विश्वास व्यक्त गरेको छ।

    यो समाचार शेयर गर्नुहोस्
    1.2kSHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?