National life

निरन्तर उचाइमा रहेको सुनको भाउमा सामान्य गिरावट, तोलाको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० माघ २०८१, बिहिबार
729Shares
निरन्तर उचाइमा रहेको सुनको भाउमा सामान्य गिरावट, तोलाको कति ?
ncell

काठमाडौँ। नेपाली बजारमा निरन्तर उचाइमा रहेको सुनको मूल्यमा आज ब्रेक लागेको छ । सुनको मूल्य बिहीबार तोलामा ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिन भने सुन तोलामा एक लाख ६० हजार रुपैयाँ रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यता, चाँदीको मूल्य तोलामा एक हजार ८७५ रुपैयाँमा किनबेच भइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
729SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?