National life

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२१ वैशाख २०८०, बिहिबार
2KShares
सुनको मूल्यमा नयाँ रेकर्ड कायम
ncell

काठमाडौं । बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको छ ।

यसअघि गएको चैत्र २२ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको थियो ।बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बिहीबार एकै १ हजार २०० रुपैयाँले सुनको भाउ बढेको हो ।

महासंघका अनुसार बिहीबार तेजावी सुनको प्रतितोला मूल्य १ लाख ११ हजार २५० रूपैयाँ तोकिएको छ ।यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले वृद्धि भएको छ । बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ४४५ रुपैयाँ तोकिएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?