National life

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२९ मंसिर २०८२, सोमबार
770Shares
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?
ncell

काठमाडौं । सुनको भाउले आज (मंसिर २९ गते) नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार (मंसिर ३० गते) छापावाल सुन प्रतितोला १९ सय रुपैयाँले बढेर २ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छ ।

https://www.youtube.com/watch?v=jOgIVDqcv8Q&t=271s

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि आइतबार भने छापावाल सुन प्रतितोला २ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको असर पर्ने गरेको छ ।

https://www.youtube.com/watch?v=qRNPKQEtIGo&t=994s

यता, आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर ३ हजार ८७० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला ३ हजार ८२५ रुपैयाँ कायम रहेको थियो ।

https://aarthikvoice.com/archives/78911

यो समाचार शेयर गर्नुहोस्
770SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?