National life

अनौठो आँपको रुख जसमा ३०० सय किसिमका फल फल्छन्

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१५ जेठ २०८०, सोमबार
1.5kShares
अनौठो आँपको रुख जसमा ३०० सय किसिमका फल फल्छन्
ncell

भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउ सहरमा एउटा युनिक आँपको बोट छ जुन निकै चर्चामा छ । यो आँपको बोटको विशेषता भनेको यसको एउटा रुखमै करिब ३ सय किसिमका फल फल्दछन् ।

यो अनौठो आँपको बोट लखनउबाट केही किलोमिटरको दूरीमा पर्ने मलिहावाद चौराहामा रहेको छ । लखनउका बासिन्दा हाजी कलीम उल्लाह खानले ग्राफ्टिङ प्रविधिको सहयोगमा सो आँपको रुख तयार गरेका हुन्। यो आँपको रुखमा अहिले विभिन्न तीन सय थरीका आँप फल्ने गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यो अनौठो आँपको बोट तयार पार्ने हाजी कलीमलाई तत्कालीन भारतीय राष्ट्रपति प्रतिभा पाटिलले पद्मश्री सम्मान प्रदान गरेकी थिइन् ।

हाजी कलीमका अनुसार उनले पहिलोपटक १७ वर्षको छँदानै एउटा यस्तो वनस्पती तयार गरेका थिए जसमा सात किसिमका फल लाग्दथे । त्यसैले हाजी कलीम म्यांगो म्यानको नामले पनि चिनिन्छन् ।एजेन्सीको सहयोगमा

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?