National life

एक घण्टामै पैदल हिडेर घुम्न सकिने विश्वको दोस्रो सानो देश

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२१ वैशाख २०८०, बिहिबार
1.4kShares
एक घण्टामै पैदल हिडेर घुम्न सकिने विश्वको दोस्रो सानो देश
ncell

विश्वकै दोश्रो सानो देश हो मोनाको । १.९५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो देश फ्रान्स नजिकै रहेको छ । जहाँ पैदल हिँडेर १ घण्टा भन्दा कम समयमा घुम्न सकिन्छ ।

संवैधानिक राजतन्त्र रहेको यो देश भुमध्यसागरको उत्तरी मध्य तटमा अवस्थित यो देशको तिनवटा दिशाको सिमा फ्रान्ससँग जोडिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसको सुरक्षाको जिम्मा फ्रान्सले लिएको छ । ०.४४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको भ्याटिकन सिटी नामक देश विश्वकै सबैभन्दा सानो दशे हो ।एजेन्सी

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?