National life

ललिता निवास प्रकरणमा थुनामा रहेकालाई धरौटीमा रिहा गर्न आदेश, काे सँग कति माग ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ भदौ २०८०, आइतबार
694Shares
ललिता निवास प्रकरणमा थुनामा रहेकालाई धरौटीमा रिहा गर्न आदेश, काे सँग कति माग ?
ncell

काठमाडौँ । ललिता निवास प्रकरणमा थुनामा रहेका १७ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिएकाे छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलास सो आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौँले थुनामा रहेका १८ जनामध्ये एक जनालाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ भने १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

कोसँग कति धरौटी माग ?

केशव तुलाधर,साधारण तारेखमा रिहा,

मीन बहादुर गुरुङ- २ करोड ४६ लाख रुपैयाँ धरौटी

शिवजी भट्ट–३ लाख ३० हजार

रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार

बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार

कलाधर देउजा –१५ लाख

घमन कुमार कार्की– ७ लाख ५० हजार

गोपाल कार्की –७ लाख ५० हजार

विनोद पौडेल– १५ लाख

योगराज पौडेल– ७ लाख ५० हजार

नारायणराज मिश्र –७ लाख ५० हजार

अरुण कुमार श्रेष्ठ –७ लाख ५०

ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार

बाबुराजा महर्जन– १ लख १० हजार

देवनारायण महर्जन – १ लाख १०

सकलानन्द महर्जन– १ लाख १० हजार

सञ्जय कुमार महर्जन– १ लाख १० हजार

लोकरि घिमिरे –७ लाख ५० हजार

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
694SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?