National life

अपराहन्न २ बजेदेखि बस्ने भनेको कांग्रेसको संसदीय बैठक स्थगित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ वैशाख २०८१, बिहिबार
615Shares
अपराहन्न २ बजेदेखि बस्ने भनेको कांग्रेसको संसदीय बैठक स्थगित
ncell

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।

आज अपराह्न २ बजेदेखि बस्ने भनेको कांग्रेसले संसदीय दलको बैठक शुक्रवार बिहान साढे ८ बजे बानेश्वरस्थित संघीय संसद् भवन ल्होत्से हलमा बस्ने गरी स्थगित भएको हो।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं  संविधान सभा सदस्य सूर्यमान गुरुङको वैशाख २५ गते असामयिक निधन भएको र उनको आज अन्त्येष्टि गरिने भएकाले कांग्रेस संसदीय दलको बैठक स्थगित गरिएको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
615SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?