National life

अमेरिकी डलरको भाउमा गिरावट, अन्य देशको कति ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ माघ २०८१, बिहिबार
502Shares
अमेरिकी डलरको भाउमा गिरावट, अन्य देशको कति ? (सूचिसहित)
ncell

काठमाडौँ । निरन्तर उचाइ कायम गरेको अमेरिकी डलरको भाउ आज केही घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज माघ ३ गते बिहीबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३८ रुपैयाँ ४९ पैसा कायम भएको छ । यस्तै, खरिददर १३७ रुपैयाँ ८९ पैसा छ।

यसअघि बुधवार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३८ रुपैयाँ ९२ पैसा र खरिददर १३८ रुपैयाँ ३२ पैसा पुगेर रेकर्ड कायम गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, १ युरोको बिक्रीदर १४२ रुपैयाँ ७४ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ १२ पैसा रहेको छ। बेलायती पाउन्ड १ को बिक्रीदर १६९ रुपैयाँ ३४ पैसा र खरिद दर १६८ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बिहीबार अष्ट्रेलियन डलर १ को खरिददर आज ८५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९३ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ १४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।





















CurrencyUnitBuySell



INR (Indian Rupee)

100160.00160.15
















































































































































 
CurrencyUnitBuySell



usd (U.S. Dollar)

1137.89138.49



eur (European Euro)

1142.12142.74



gbp (UK Pound Sterling)

1168.60169.34



chf (Swiss Franc)

1151.28151.94



aud (Australian Dollar)

185.5685.93



cad (Canadian Dollar)

196.1496.56



sgd (Singapore Dollar)

1100.89101.33



jpy (Japanese Yen)

108.798.83



cny (Chinese Yuan)

118.8118.89



sar (Saudi Arabian Riyal)

136.7436.90



qar (Qatari Riyal)

137.8337.99



thb (Thai Baht)

13.973.99



aed (UAE Dirham)

137.5437.70



myr (Malaysian Ringgit)

130.6530.78



krw (South Korean Won)

1009.469.50



sek (Swedish Kroner)

112.3612.42



dkk (Danish Kroner)

119.0519.13



hkd (Hong Kong Dollar)

117.7117.78



kwd (Kuwaity Dinar)

1446.77448.72



bhd (Bahrain Dinar)

1365.81367.40



omr (Omani Rial)

1358.16359.71



यो समाचार शेयर गर्नुहोस्
502SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?