National life

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३.३० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ जेठ २०८१, मङ्गलबार
662Shares
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३.३० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
ncell

काठमाडौँ ।आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको ३ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ । कम्पनीले दुई जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापकहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक लगानीकर्ताले नक्सालमा रहेको कम्पनीको प्रधान कार्यालयमा आफुले खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई आवेदन पेश गर्नुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिई सक्नुपर्नेछ अन्यथा यो सेयर अन्य व्यक्ति वा कम्पनीलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
662SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?