National life

आज कर्णाली याक्स र काठमाडौं गुर्खाज तथा लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ मंसिर २०८१, बुधबार
564Shares
आज कर्णाली याक्स र काठमाडौं गुर्खाज तथा लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दै
ncell

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा आज कर्णाली याक्स र काठमाडौं गुर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टिमबीचको खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । कर्णाली याक्स यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, आजै दिउँसो १ बजे दोस्रो खेल हुनेछ । यो खेलमा लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्नेछन् । प्रतियोगितामा विराटनगरको यो तेस्रो खेल हो । विरानगर यसअघिका दुवै खेलमा पराजित भएको थियो । यता, लुम्बिनी लायन्सको भने यो पहिलो खेल हो । दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

 

 

 

यो समाचार शेयर गर्नुहोस्
564SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?