National life

आन्दोलनरत निर्माण व्यवसायीद्वारा सिँचाइ विभागमा ताला, व्यवसायीमाथि प्रहरीको हस्तक्षेप

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ साउन २०८०, आइतबार
668Shares
आन्दोलनरत निर्माण व्यवसायीद्वारा सिँचाइ विभागमा ताला, व्यवसायीमाथि प्रहरीको हस्तक्षेप
ncell

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाइदिएका छन् । सरकारी कार्यालयमा ताला लगाई धर्ना दिने तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत महासंघले जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाइदिएका हुन् । निर्माणको रकम भुक्तानी नगरेको भन्दै व्यवसायीहरू आन्दोलनरत छन् ।

व्यवसायीहरूले ताला लगाउँदै धर्नामा बसेपछि प्रहरीले उनीहरूको आन्दोलनमा हस्तक्षेप गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रहरीले निर्माण व्यवसायीहरूलाई पक्राउ गरी त्यहाँबाट हटाएका छन् ।

यसअघि दोस्रो चरणको आन्दोलन अन्तरगत निर्माण व्यवसायीहरूले बालुवाटारदेखि संसद् भवन अगाडि धर्ना दिएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
668SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?